कांग्रेस बैठकमा प्रश्न– माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई छानीछानी धरपकड गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सरकारले कांग्रेसका नेताहरूलाई मात्र लक्षित गरेर धरपकड गरिरहेको भन्दै यसबारेमा नेतृत्वको धारणा माग भएको छ । संसद भवनको ल्होत्से हलमा आयोजित दलको बैठकमा सांसद उदयशमसेर जबराले अदालतले अनुसन्धान गर्न आदेश दिएका कम्युनिष्ट नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई विदेश भ्रमणमा जान दिएर कांग्रेस नेताहरूलाई मात्र टार्गेट गरिएको बताए । राणाले भने,…