शिवसताक्षी । झापाको शिवसताक्षीमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालनका लागि समुदाय प्रहरी पालिका समिति गठन भएको छ । शिवसताक्षी नगरपालिकामा एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ्ग थोप्राको संयोजकत्वयमा २१ सदस्य पालिका समिति गठन गरिएको हो । जसमा सहसंयोजकद्वयमा नगर उपप्रमुख नरमाया कार्की, इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवाल रहेका छन् । सदस्यमा शिवसताक्षी नगरपालका वडा…