सानो साथी मन्टेस्वरीका प्रिन्सिपललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

झापा । झापा जिल्ला अदालतले धुलाबारीको ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी स्कुलको सेप्टिक ट्यांकीमा डुबेर आठ वर्षीय बालक तान्छोपहाङ लिम्बुको मृत्यु भएको घटनामा स्कुलका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । गत असार २५ गते उक्त तान्छोपको मृत्यु भएको थियो । उनका बुवा खर्कबहादुर सुब्बाले तान्छोपको मृत्यु शंकास्पद रहेको जाहेरी…