उश्रृङ्खल व्यक्तिले ह्यूमपाइप थुन्दा दोमुखा सडक भत्कियो

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने सडक निर्माण भएको केही समय नवित्दै वर्षातका कारण भत्किएको छ । केही उश्रृङ्खल व्यक्तिले सडकमा लगाइएको ह्यमपाइप थुनिदिदा पानीको वहावले सडकमा क्षति पुर्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जंगलबाट आएको पानी सडक माथिबाट नाघेर जाँदा कल्र्भड छेउमा सडकको केही भाग भत्किएको छ । सडक भत्किएको खबर पाउँना साथ…