गिरीबन्धु टिस्टेट कम्पनीमा शेयरधनीबीच लफडा, १०२ विगाको सहमति कार्यान्वयन गर्न माग

झापा । झापाको बिर्तामोड -६ मा रहेकोे ‘गिरीबन्धु टि–स्टेट’ भित्र पारिवारिक विवाद उत्कर्षमा पुगेको छ । कम्पनीका एक शेयरधनी छत्रबहादुर गिरीले आफुखुशी गर्न थालेपछि अन्य शेयरधनीले आफ्नो हिस्साबारे अधिकार खोजेका छन् । छत्रबहादुरको हालीमुहालीले सिमा नाघेको भन्दै अन्य शेयर सदस्य न्यायका लागि अदालत धाइरहेका छन् । अन्य शेयरधनीका अनुसार छत्रबहादुर गिरीले बगानभित्र आफुखुशी जमिन बेचिरहेका…