बिर्तामोड । झापाको कनकाई माईमा शनिवार साँझ फेला परेको शवको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार शव शिवसताक्षी –८ का ९० वर्षीय टेक बहादुर श्रेष्ठको रहेको खुलेको छ । शनिवार साँझ साढे ६ बजे स्थानीयले कनकाई पुल दक्षिण ७ सय मिटर दक्षिणमा शव देखेर माइधार प्रहरीलाई खवर गरेका थिए । शवको पोष्टमार्टमका लागि हिजै…