बिर्तामोड । अनेरास्ववियु बिर्तामोड नगर कमिटीको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रज्वल संग्रौला निर्वाचित भएका छन् । बिर्तामोडमा शनिवार सम्पन्न अधिवेशनबाट संग्रौलाको नेतृत्वमा २१ सदस्यीय नयाँ कमिटी बनेको हो । कमिटीको उपाध्यक्षमा विधान भट्टराई, विद्या रेग्मी, सचिव निश्चल खनाल, सहसचिव सलिना पौडेल, अप्सन श्रेष्ठ, कुशुम घिसिङ तामाङ र कोषाध्यक्षमा तारा कार्की निर्वाचित भएका हुन् । यस्तै कमिटीको…