महाभारा । चिसो हातले चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर झापाको गौरीगञ्जमा एक महिलाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका– १ स्थित महाभारामा ५५ वर्षीया शिला बुढाथोकीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । बिहीबार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको…