बिर्तामोड । झापाको बिर्तामोड–चन्द्रगडी सडक खण्ड समयमा नसकिने निश्चित भएको छ । सम्झौता बमोजिम साउनको पहिलो हप्तामा काम सक्नुपर्ने थियो । सडक निर्माणको काम सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । उक्त सडक अहिले ३० प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजनको निष्कर्ष छ । ०८० साउन ६ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण…