इलाम - इलाममा ‘लम्पी स्किन डिजिज’ फैलिएपछि जिल्लाका किसानले पालेका गाई बिरामी पर्दै मर्न थालेका छन् । दूध बेचेर खर्च चलाउन र बालबच्चा पढाउँदै आएका किसान परिवार गाईमा देखिएको रोगका कारण समस्यामा छन् । लैनो गाई मर्न थालेपछि चिन्तित किसानलाई केही राहत मिल्ने भएको छ । इलाम नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक गाईको खोप खरिदमा…