झापा उद्योग वाणिज्यको नेतृत्व निर्विरोध

भद्रपुर । १२ वर्षपछि झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको नेतृत्व निर्विरोध चयन भएको छ । आगामी तीन बर्से कार्यकालका लागि संघको २१ औं अध्यक्षमा युवा व्यवसायी प्रज्वल राई निर्विरोध निर्वाचित भएका छन् । संघका वर्तमान वरिष्ठ उपाध्यक्ष खडकबहादुर लिम्बुले अध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ३५ वर्षीय राई निर्विरोध निर्वाचित भएका हुन्…