राष्ट्रिय युवा संघ कोशीको अधिवेशन शुरु

धरान । राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशन उच्च सुरक्षा सतर्कताबीच धरानको लाङ्घाली सामुदायिक वन परिसरमा सुरू भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले बिरुवामा पानी हालेर अधिवेशन उद्घाटन गर्नु भयो । अधिवेशनमा प्रदेशका प्रतिनिधिमूलक १ हजार युवा भेला भएका छन्। अधिवेशनले राष्ट्रिय युवा संघको १०१ सदस्यीय प्रदेश…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu