बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा अंग्रेजी शिक्षक छनौट परीक्षामाथि प्रश्न उठेको छ । परीक्षाको एक दिनअघि उत्तरहरु ‘पास गराउनु पर्ने’ परीक्षार्थीलाई पठाइएको भेटिएपछि स्थानीय अगुवाले प्रश्न उठाएका हुन् । गाउँपालिकाले आधारभुत तहका लागि निजी दुई जना अंग्रेजी शिक्षक नियुक्ती गर्न परीक्षा सञ्चालन गरेको थियो । गाउँपालिकाले गत जेठ १० गते सूचना जारी गरेर शिक्षकको लागि…