रोहित काफ्ले भद्रपुर - सरकारी कार्यालयहरु रहेको झापाको सदरमुकाम चन्द्रगढीमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । जिल्लाभरिबाट सरकारी कामकाजका लागि आउने सवाग्राहीका लागि चन्द्रगढीमा सार्वजनिक शौचालय नहुँदा निकै असुविधिा भइरहेको अवस्थामा रोटरी क्लव अफ भद्रपुरको संयोजनमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण भई सम्बन्धित वडालाई हस्तान्तरण भएको छ । सर्वसाधारणले उपयोग गरी निर्माण भएको सार्वजनिक शौचालय शनिबारबाट…