बिर्तामोड । राष्ट्रिय युवा संघ नेपालले गत असार २ गते राति अविरल वर्षासँगै हेँवा खोलामा आएको बाढीले क्षति पुर्याएको क्षेत्रमा पीडित परिवारको लागि राहत पठाएको छ । युवा संघ नेपालले आज बिर्तामोडबाट २० क्वीन्टल चामल राहत ताप्लेजुङ पठाएको हो । संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीको उपस्थितिमा ताप्लेजुङको बाढी प्रभावित क्षेत्र सिदिङ्वा,मैयाखोला, सिरिजंघा गाउँपालिकाका लागि चामल…