बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नंं. ७ मा रहेको शहिद नेत्र पार्कका नाममा ९ वर्षमा करिव तीन करोड लगानी भएको पाइएको छ । आर्थिक वर्ष २०७१-०७२ सालदेखि लगानी सुरु भएको पार्कमा ०७८ सम्म लगानी भएको पाइएको छ । हालसम्म २ करोड ९३ लाख ३५ हजार ५ सय रुपैयाँ खर्च भएको निर्माण समितिका सचिव टिका…