बिर्तामोड । झापाको बिर्तामोडमा आज राती गाडी चोरीको प्रयास भएको छ । बिर्तामोड –४ सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालय नजिकै स्वीफ्ट गाडी चोरीको प्रयास भएको हो । पुरानो अन्नपूर्ण हल नजिकै स्थानीय कविन सापकोटाको गाडि चोरीको प्रयास भएको बिर्तामोड – ५ का वडाध्यक्ष रोहित प्रसाईले जानकारी दिए । उनका अनुसार गाडिको नम्बर प्लेट उक्काएर,…