कोशी प्रदेशमा अर्को सरकार बन्ने अवस्था छैन : एमाले

विराटनगर : नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले अर्को सरकार बन्ने अवस्था नरहेकाले सबै दलले यहि सरकारलाई समथर्न गरेर अघि बढ्नुपर्ने बताएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै प्रदेशको स्थायित्व कायम राख्न सबै दलहरु मिलेर जानुको विकल्प नरहेको बताए । प्रदेशमा एमाले र राप्रपा मिल्दा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu