एनआईसी बैंक चन्द्रगढी शाखामा सेवाग्राहीको खाताबाट १३ लाख गायब, झापा प्रहरीमा उजुरी

भद्रपुर । एनआईसी एसिया बैंक चन्द्रगढी शाखाबाट जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट १३ लाख भन्दा बढी रकम एकाएक गायब भएको छ । जगदम्बा टी प्रोसेसिङ प्रालिको नाममा रहेको एनआईसी बैङ्कको खाता नम्बर ६७४१४९९५३७५२४००१ बाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ८ सय रुपैयाँ गायब भएको हो…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu