बिर्तामोड । गर्मी लागेसँगै डेंगुका बिरामी देखिन सुरु भएका छन् । गत फागुनयता देशभर डेंगुका बिरामीको संख्या ७ सय पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले फागुन अन्तिम सातायता देशभर डेंगुका संक्रमित ७ सय देखिसकेको बताएका हुन् । उनका…