अर्जुनधाराधाममा १०८ शिवलिङ्ग अनावरणको तयारी

इन्द्रकुमार राई अर्जुनधारा । अर्जुनधारा जलेश्वरधाम परिसरमा निर्मित १०८ शिवलिङ्ग अनावरणको तयारी गरिएको छ । धामले शिवलिङ्ग अनावरण तथा पार्वती मन्दिरको समुदघाटन आगामी फागुन ६ गते महाशिवरात्री पर्वका दिन गर्ने भएको हो । धामले महाशिवरात्री पर्वको अवसरमा फागुन १ गतेदेखि ६ गते सम्म धार्मिक विविध कार्यक्रमका साथ शिवलिङ्ग अनावरण तथा पार्वती मन्दिरको समुदघाटन गर्न लागेको…