म सभामुखको उम्मेदवार बन्ने संभावना छ : देवराज घिमिरे

बिर्तामोड । नेकपा एमालेका सांसद देवराज घिमिरेले आफू सभामुखको उम्मेदवार बन्ने सम्भावना रहेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको संवादका आधारमा समेत आफूले यस्तो सम्भावना देखेको उनको दाबी छ । एमालेबाट सभामुखका लागि उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा पनि दाबेदार छन् । राष्ट्रपति नहुने अवस्थामा पूर्वसभामुख सुवास…