झापा प्रहरीले पछिल्लो पटक ६ जना लागुऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । लागुऔषधमा पनि ब्राउन सुगरको कारोवार गर्ने झापाका ६ जना व्यक्ति प्रहरी हिरासतमा छन् । प्रहरीका अनुसार उनीहरु जिल्लाकै ठुला नाइकेहरु हुन् । भारतबाट विभिन्न समयमा आयात गर्ने र नेपालको विभिन्न शहरमा पु¥याउने धन्दा गरिरहेका ब्राउन सुगरका व्यापारीको विगत दर्दनाक…