कनकाईमा ३५ लाखको विपत राहतकोष

सुरुङ्गा । कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा ३५ लाखको कोरोना विपत राहत कोषको स्थापना गरेको छ । सो कोषमा कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुबाट एक महिनाको तलब कोषमा जम्मा गरिएको र कनकाई नगरपालिकाका कर्मचारीबाट समेत राहत कोषमा रकम जम्मा भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको छ । यस कोषमा…