ओरियन्समा नफसौं

सम्पादकीय - केहिदिन अघि सार्वजनिक भएको ओरियन्स नामक नेटवर्किङको समाचारले सयौं युवालाई ठगिनबाट बचाएको छ । लोभ र प्रभावमा पारेर बेरोजगार युवा युवतीलाई भारतीय नेटवर्किङ कम्पनीले अल्मलाइरहेको छ । पछिल्लो समय लागुऔषधको दुव्र्यसन बढेजस्तै नेटवर्किङको धन्दा मौलाइरहेको छ । यसको धन्दामा परेर सयौं नेपाली युवा युवती आज अवैधानिक काममा दौडिरहेका छन् । महत्वकांक्षी सपना बाँढ्ने…