बिर्तामोड । लकडाउन शुरु भएपछि भोकाएका सामुदायिक (छाडा) कुकुरलाई बिर्तामोडका शुकराज तुम्रोकको समूहले खानाको व्यवस्था गर्दै आएको छ । विगत केहि वर्षदेखि सामुदायिक कुकुरको उपचारमा निशुल्क योगदान गर्दै आएको उनको समुहले लकडाउनको समयमा करिव ४ सय कुकुरलाई खानाको व्यवस्था गर्दै आएका हुन् । तुम्रोकका अनुसार बिर्तामोड नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरलाई लकडाउन शुरु भएदेखि नै…