Uncategorized

गोलधापबाट बेपत्ता भएका खनाल युट्युबमा देखिए

गोलधापबाट बेपत्ता भएका खनाल युट्युबमा देखिए


गोल्धाप । झापा हल्दिबारी – १ गोल्धापका सुरेन्द्र खनाल युट्युवमा भेटिएका छ्न । उनी गत जेठ ५ गते आइतबारदेखि बेपत्ता भएका थिए ।

गोल्धाप बजारमा खनाल कपडा पसल संचालन गरिरहेका उनी कपडा खरिद गर्न बिर्तामोड जाने भन्दै घरबाट हिडेका थिए ।

खनाललाई भाग्य न्यौपानेको युट्युबमा देखिएको भन्दै स्थानीय युवा अनिल सापकोटाले तस्वीर सामाजिक संजालमा राखेका छन् ।

न्यौपानेले केहिदिन अघि चितवनको देबघाट्मा गरेको छायांकनमा खनाल उभिएको पाइएको छ ।

युट्युबमा देखिएपछी उनको खोजीका पानी परिवार सहितको टोली चितवन प्रस्थान गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares