Banner news

माधव नेपाल समूह निर्वाचन आयोगमा

माधव नेपाल समूह निर्वाचन आयोगमा


काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु टुरिस्ट बस चढेर निर्वाचन आयोग आउनुभएको छ ।

हस्ताक्षर सनाखतका लागि नेपालसहितका नेताहरु चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सिधै निर्वाचन आयोग जानुभएको हो । नेता प्रेम आलेका अनुसार ३२ जना सांसद र ५० जनाभन्दा बढी केन्द्रीय सदस्य विभाजनको पक्षमा उभिनुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares