Banner news

ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव, ‘एमसीसी पास गर्न सघाउनुहोस्’

ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव, ‘एमसीसी पास गर्न सघाउनुहोस्’


काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष एमसीसी पास गर्न सहयोग गर्न आग्रह् गर्नुभएको छ ।
आजको बैठकमा देउवाको उक्त आग्रहलाई अध्यक्ष ओलीले पहिला आफूहरुले उठाएको माग पुरा गर्नुपर्ने शर्त अघि सार्नुभएको छ ।

‘प्रधानमन्त्रीले एमसीसी पास गर्न सहयोग गर्नुहोस भन्नुभयो’ बैठकमा नेताहरुले भनेको उधृत गर्दै उपाधक्ष्य विष्णु पौडेलले भन्नुभयो ‘हाम्रा अध्यक्षले माधव नेपालहरुलाई कारबाही गर्ने हाम्रा माग पुरा गरेर संसद सुचारु हुने स्थिती सृजना गर्नुहोस्, त्यसपछि सोचौंला ।’

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu