Banner news

चैत मसान्तसम्ममा उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

चैत मसान्तसम्ममा उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन


काठमाडौं – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले चैत ३० गतेसम्ममा उम्मेद्वारको सिफारिस गरिसक्नु पर्ने भएको छ ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले मातहतका कमिटीलाई यस्तो निर्देशन दिनुभएको हो ।

शेयर गर्नुहोस :

0
Shares