धर्म/संस्कृति

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


काठमाडौँ । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै वैशाख २० गते मङ्गलवार सार्वजनिक बिदा दिने जनाएको हो ।

शेयर गर्नुहोस :

0
Shares