Banner news

झापामा एकै दिन १७ जनामा कोरोना पुष्टि

झापामा एकै दिन १७ जनामा कोरोना पुष्टि


बिर्तामोड । झापामा आज १७ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १३ अन्य देशका रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ३०७ जनाको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड, बुद्धशान्ति र विर्तामोडमा १-१ जना महिलामा कोरोना पुष्टि भएको छ । यस्तै, भद्रपुरका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares