Banner news

मेची आँखा अस्पतालमा अवरुद्ध बीमा सेवा भोलीदेखि सूचारु हुने

मेची आँखा अस्पतालमा अवरुद्ध बीमा सेवा भोलीदेखि सूचारु हुने


बिर्तामोड । मेची आँखा अस्पतालमा मंगलवारदेखि स्वास्थ्य बीमा सेवा सूचारु हुने भएको छ । प्राविधिक कारण रोकिएको सेवा भोलीदेखि नै सूचारु हुने जनाइएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै प्राविधिक कारण रोकिएको स्वास्थ्य बीमा मार्फत हुने उपचार सेवा फागुन २० गतेदेखि सूचारु गरिने अस्पताल प्रशासनले जनाएको हो ।

शेयर गर्नुहोस :

0
Shares