मुख्य समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (शुक्रबार) बिहान ११ बजे बस्न लागेको हो।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।

शेयर गर्नुहोस :

54
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu