खेल

लुम्बिनीले सदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीले सदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपिएलको फाइनल खेलमा ब्याटिङ गर्दै कप्तान पौडेल काठमाडौँ, ५ मङ्सिर : कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ को तेस्रो संस्करणको फाइनल खेलमा ब्याटिङ गर्दै लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल । तस्बिर : घनश्याम श्रेष्ठ/रासस

काठमाडौं । तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu