बिर्तामोड । पक्राउ पुर्जी जारी गरेको एक साता वितिसक्दा पनि झापा प्रहरीले भारतीयलाई नागरिकता दिन कागजात मिलाउने झापा कचनकवल–२ का वडाध्यक्ष, वडा सचिवसहित नौ जनालाई पक्राउ गर्न सकेको छैन ।
काठमाडौं । जन्मका आधारमा नागरिकता लिएका बाबुआमाको सन्तानलाई वंशज आधारमा नागरिकता नदिन फेरि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश गरेको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र सुष्मालता आचार्यको संयुक्त इजलासले
बिर्तामोड । वरिष्ठ पत्रकार माधव विद्रोही राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन् । मंगलवार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनलाई नगद १ लाख सहित पुरस्कृत गरिएको छ
बिर्तामोड । झापा अर्जुनधारा कप्तानबारी घर बताउँने ७४ वर्षीय गौरीराज राजवंशी काठमाडौंमा विचल्लीमा परेका छन् । उनको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको सामाजिक अभियान्ता गिता अधिकारीले जानकारी दिएकी छन् ।
बिर्तामोड । झापामा आन्दोलनरत चिया मजदुरले आन्दोलनलाई थप आक्रमक बनाइरहेका छन् । आज आन्दोलनको ३८ औं दिनमा मजदुरले श्रम ऐन लागु गर्न माग गर्दै तातो सडकमा सुतेका छन् । सयौं
झिलझिले । बिहानैबाट वेपत्ता भएकी ७३ वर्षीया बृद्धा ८ घण्टापछि मृत अवस्थामा फेला परेकी छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनको खोजी गरिएको थियो । उनी विहान ४ बजेबाट हराइरहेकी थिइन्
बिर्तामोड । झापा बिर्तामोड ग्यालेक्सी फिट्नेसका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश
झापा । आजबाट रमजान सुरु भएको छ । मुस्लिम समुदायको पवित्र पर्व रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । उनीहरुले त्यसलाई ‘रोजा’ भन्ने गरेका छन् ।
हल्दिवारी । हल्दिवारी–१ का वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलले ढुंगा–गिटी उत्खनन्मा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । सोमवार प्रेस विज्ञप्ति सार्वनिक गर्दै उनीहरुले आफ्नो संलग्नता नरहेको