बैशाख २७, २०८१ बिहीबार

अर्जुनधारा

अर्जुनधारा खानेपानीको निर्वाचन फागुन ७ गते

इन्द्रकुमार राई अर्जुनधारा । अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन फागुन ७ गते हुने भएको छ । खानेपानीको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले उपभोक्ता समितिको चुनाव फागुन ७ गते


बिर्तामोड प्रहरीले दर्ता गरेन कुटिएका वडाध्यक्षको उजुरी

बिर्तामोड । आफुमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै वडाध्यक्षले दिएको उजुरी बिर्तामोड प्रहरीले ६ दिन वितिसक्दा पनि दर्ता गरेको छैन । अर्जुनधारा १ का वडाध्यक्ष गजाधर खतिवडाले कारवाहीको माग गर्दै


अर्जुनधारामा अत्यावश्यक सेवा बाहेक बन्द

शनिश्चरे । नगरमा कोभिड संक्रमण तिव्ररुपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको भन्दै अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक


पूर्वार्ध कृषि सहकारीको साधारणसभा : अध्यक्ष, उपाध्यक्षको बेग्लाबेग्लै प्रतिवेदन सार्वजनिक

इन्द्र कुमार राई अर्जुनधारा । झापा जिल्ला सहकारी संघका सदस्य ढुण्डीराज गुरागाइँले हाल पूर्वार्ध कृषि सहकारी संस्था तथा पूर्वार्ध डेरी उद्योग समुन्नत ढंगले संचालन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्


घिमिरेको विविध ज्ञान वाटिका विमोचन

अर्जुनधारा । छन्द कवि मोहनप्रसाद घिमिरेको विविध ज्ञान वाटिका काव्य संग्रह एक कार्यक्रमका बीच बिहीवार विमोचन गरिएको छ ।अर्जुनधारा नगरपालिका अन्तर्गत भाषा, कला , साहित्य तथा संस्कृति प्रवद्र्धन समितिद्वारा नगरपालिकाको


अर्जुनधारामा उत्कृष्ट बुहारीलाई सम्मान

इन्द्र कुमार राई अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकास्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा उत्कृष्ट बुहारीहरुलाई सम्मान गरेको छ । मिलन समाजको आयोजना


बिएण्डसीद्वारा खोरमा थुनिएका ९ वर्षीय बालकको उद्धार

इजलास समाचार प्रभाव बिर्तामोड । बिएण्डसी अस्पतालले झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाललाई उद्धार गरेको छ । ७ महिनादेखि खोरमा आफ्नो बालापन बिताइरहेका दाहाललाई शुक्रवार विहान उद्धार गरिएको


अर्जुनधाराका ९ वर्षीय बसन्त : खोरमा बित्दैछ बालापन

अर्जुनधारा । झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाल खोरमा आफ्नो बालापन बिताइरहेका छन् । ७ महिनादेखि उनलाई परिवारले खोरमा राख्दै आएको छ । जन्मजात अस्वभाविक व्यवहार भएका बसन्त


ऐतिहासिक शनिश्चरे बजारको विकास गरिदैं

इन्द्रकुमार राईअर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकास्थित पुरानो बजार शनिश्चरेलाई विकास गरिने भएको छ । बजार क्षेत्रलाई निर्माण गरेर सुन्दर र व्यवस्थित बजारको रुपमा विकास गर्ने तयारी गरिएको छ । सय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]