बैशाख १७, २०८१ सोमबार

स्वास्थ

महामारीको अन्त्यभन्दा निकै टाढा छौं : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ । सोमबार नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम


प्रदेश १ मा सङ्क्रमितको संख्या ३१ पुग्यो, पाँच हजार ८ सय जनाको परीक्षण

बिर्तामोड । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर


अब निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न पाउने

काठमाडौं । कोरोना परीक्षणको दायरा बढाउँदै लगेको सरकारले अब निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई


रेडजोनमा ३ सय ४ जना, नयाँ संक्रमित शून्य

काठमाडौँ । सोमबार कोरोनाभाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर फर्किसकेका छन्


शिल गर्न बाह्रदशीमा क्षेत्र निर्धारण

बिर्तामोड । बाह्रदशी–४ मा एक व्यक्तिलाई कोरोना पुष्टि भएपछि गाउँपालिकाले निश्चित क्षेत्र शिल गर्ने निर्णग गरेको छ । त्यसका लागि बैठकले ठाउँ निर्धारण गरेको योजना शाखाका प्रमुख तेजप्रसाद रेग्मीले जानकारी


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकसय बेडको कोभिड १९ अस्पताल

जयकृष्ण यादव इनरुवा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको उपचार र रोकथामका लागि गम्भीर भएर लागिपरेको बताउनुभयो । प्रदेश नम्बर एक केन्द्रबिन्दु भएकोले कोरोना भाइरसको उपचार र रोकथामका


वीरगञ्जकी २३ वर्षीया युवतीको मृत्यु कोरोनाबाट नभएको पुष्टि

काठमाडौं । वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएकी कोरोना आशंकित २३ वर्षीया युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । हेटौंडा स्थित प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा


ब्रेकिङ न्यूज : झापाको बाह्रदशीमा भेटियो थप एक जनामा कोरोना संक्रमण

बिर्तामोड । झापाको बाह्रदशीमा मुस्लिम समुदायका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका ति पुरुषमा कोरोना संक्रमण फेला परेको हो । मन्त्रालयले केहिबेरमा आधिकारिक रुपमा संक्रमण


प्रदेश १ मा कूल ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा कूल ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि(आरडीटी)बाट आइतबारसम्म जम्मा ४ हजार ५ सय ४५ जना र ल्याबमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]