बैशाख १७, २०८१ सोमबार

स्वास्थ

कोरोनाबाट निको हुने दर बढ्यो

झापा । कोरोनाबाट निको हुनेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएका छन् । निको हुने प्रतिशत ८५ दशमलव ८ पुगेको


झापाका ३० सहित थप १४४२ जनामा कोरोना संक्रमण

झापा । झापाका ३० जनासहित पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख  १२ हजार ९१७  पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार


झापामा कोरोनाले ८१ जनाको मृत्यू, आज थपिए १४ संक्रमित

विर्तामोड । कोरोना भाइरस संक्रमणका कारण झापामा आजसम्म ८१ जनाको मृत्यू भएको छ । आज अर्जुनधाराका ७० वर्षीय पुरुषको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको


थप १४७७ जनामा कोरोनाभाइरस पुष्टि, ६ जनाले ज्यान गुमाए

झापा । देशभर थप १४७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९८ जना निको समेत भएका छन् ।  मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको


कोरोनाका कारण भारतमा थप ८ नेपालीको मृत्यु

झापा । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ जना पुगेको छ । सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार


नोबेलमा निको भए तीन सय कोरोना संक्रमित

विराटनगर – नोबेल शिक्षण अस्पतालमा उपचार पश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आइसोलेशनमा भर्ना भएका २ सय ६७ संक्रमित निको


डा.केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च


कोरोना संक्रमित २ लाख नाघे, बुधबार २५६९ जना थपिए

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको


ब्राजिलमा ‘कोरोनाभ्याक’ परीक्षणमा रोक

ब्राजिल – चीनले सीमित रूपमा प्रयोगमा ल्याइसकेको कोभिडविरुद्धको भ्याक्सिन ‘सिनोभ्याक’ परीक्षणमा ब्राजिलले रोक लगाएको छ । परीक्षणको अन्तिम चरणमा रहेको यो भ्याक्सिनले गम्भीर समस्या निम्त्याएको भन्दै रोक लगाएको हो । सिनोभ्याक भ्याक्सिन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]