बिर्तामोड । सरकारले एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ । यसअघि सरकारले दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको थियो । आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था भएकाले आइतबार हतारहतारमा त्यति रकम भुक्तानी दिइएको हो । आयोजनाका ठेकेदारसँग मिलेमतोमा हिसाब मिलान गर्न…