एनएमसीको नेतृत्व अब शिवाकोटीले गर्ने

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को नयाँ कार्यसमितिले शनिवारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विर्तामोडको बिर्ता पार्टी प्यालेसमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथग्रहणसहित पदभार सम्हालेको थियो । यही जेठमा नयाँ कार्य समितिको निर्वाचन भएको थियो । संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले अहिलेसम्म संस्थाको नेतृत्व गर्दै…