महापुराणको आयव्यय सार्वजनिक

शनिश्चरे । अर्जुनधारा नगरपालिका - ७ स्थित सामुहिक उद्धार तथा उपकार संघले श्रीमद् भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ । संघद्वारा बुधबार कार्यालयमा आयोजित आयव्यय सार्वजनिकीकरण कार्यक्रममा गत जेठ ५ गतेदेखि शुरु भई १२ गते सम्पन्न महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष जनार्दन उप्रेतीको सभापतित्व रहेको कार्यक्रममा सचिव मिलन मोक्तानले…