झापाका सहकारीकर्मी भन्छन् – कर्जा नउठ्दा, बचत फिर्तामा समस्या

बिर्तामोड । झापामा सहकारी क्षेत्रका अगुवा र पत्रकारबीच जिल्लाको सहकारी अभियानमा देखिएका समस्या र चुनौति बारे छलफल भएको छ । सहकारी संवद्ध संस्थाहरुको आयोजनामा भएको छलफलमा पत्रकारहरुले सहकारीमा देखिएको विकृति सुधारका लागि सूझाव दिएका छन् । झापा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला कृषि सहकारी संघले संयुक्त रुपमा आयोजना गरेको…