सदस्यलाई बुझाउन नसकेको महसुस भयो, आकस्मिक बैठक बस्दैछौं : सीइओ उप्रेती

करिव ६० हजार सदस्यको खाताबाट एनएमसीले झिक्यो ७ सय - प्रदीप परियार  बिर्तामोड । सदस्यहरुको अनुमति विना एनएमसीले खाताबाट ७ सय रुपैयाँ सदस्य कल्याणकारी जम्मा गरिदिएको छ । एनएमसीको उक्त निर्णयका विरुद्ध व्यापक आलोचना भइरहेको छ । कतिपयले समर्थन समेत जनाइरहेका छन् । एक लाख ५० हजार हाराहारी सदस्य रहेको एनएमसीले करिव ६० हजार सदस्यको…