बिर्तामोड व्यापार महोत्सवले व्यवसायीलाई उर्जा र हौसला दिनेछ : संयोजक

फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोडमा बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना हुँदैछ । कोरोना संक्रमणबाट थलिएको अर्थतन्त्र उठ्न नपाउँदै तिनै तहका निर्वाचन सम्पन्न भएर देशमा अस्थिर राजनीतिको अन्त्य भएपनि व्यापार–व्यवसाय क्षेत्रले गति लिन नसक्दा ब्यापारी व्यवसायीहरु निराश छन् । राजनीतिक स्थायित्वपछि पनि व्यापार–व्यवसाय चलायमान हुन नसक्दा व्यवसायबाट निराश भएका व्यापारी–व्यवसायीलाई उत्साह थप्न नसकेपछि बिर्तामोड…