लगातार घाटा व्यहोर्दै एनएमसी नमुना कृषि फर्म

गगन ढकाल  झापा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) ले ०७५ माघ १९ गतेदेखि एकीकृत नमुना कृषि फर्म सञ्चालन गरिरहेको छ । सो कृषि फर्मले स्थापना कालदेखि हालसम्म लगातार घाटा व्यहोरी रहेको व्यवसायको लेखा शाखाको तथ्याङ्कले जनाएको छ । फर्मले आर्थिक वर्ष ०७५÷०७६ मा रु. १७ लाख ३३ हजार घाटा व्यहोरेको थियो भने आर्थिक वर्ष…