बिर्तामोड । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय व्यापार महोत्सव –२०७९ आयोजना गरिएको छ । बिर्तामोड उधोग वाणिज्य संघको आयोजनामा फागुन ५ देखि १५ गतेसम्म व्यापार महोत्सव आयोजना गर्न लागिएको हो । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै अन्तराष्ट्रिय व्यापार महोत्सवको तयारी बारे जानकारी गराइएको छ । बिर्तामोड उधोग वाणिज्य संघले पहिलो पटक ०७५ माघमा व्यापार मेला आयोजना गरेको…