सम्पादकीय : व्याज असुलीसहित कारवाही होस्

सरकारले देशभर विभिन्न शिर्षकमा अनुदान प्रदान गर्दै आएको छ । अनुदान प्रदान गर्नुको मुख्य उदेश्य भनेको प्रोत्साहन हो । कति क्षेत्रमा शेयर लगानी पनि गर्दै आएको छ । पछिल्लो उदाहरणमा साझा यातायातलाई लिन सकिन्छ । सरकारले शेयर वापत लगानी गरेको तिन अर्व रुपैयाँ साझासँग समयमा काम नगरेको भन्दै मन्त्रीपरिसद्को निर्णयबाट फिर्ता लिने जनाइएको छ ।…