पूर्व नेपालसँग मर्जको तयारीमा ग्लोवल कृषि सहकारी

बिर्तामोड । स्थापनाको सात वर्षपछि ग्लोवल कृषि सकहरी संस्था लि.बिर्तामोड मर्ज प्रक्रियामा अघि बढेको छ । संस्थाको सोमबार सम्पन्न सातौं साधारणसभाले मर्जको प्रस्ताव पास गरेको अध्यक्ष रमेश थापाले जानकारी दिए । उनका अनुसार ग्लोवल कृषि सहकारी संस्था कमल गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थासँग मर्ज हुने भएको छ । अबको एक महिनाभित्र मर्ज…