देवी क्याम्पसमा मेगा बैंकको वित्तीय साक्षरता

बिर्तामोड । मेगा बैंक नेपाल लिमिटेड बिर्तामोड शाखाले देवी क्याम्पसका विधार्थीलाई बैंकिङ साक्षरता सम्बन्धि सहजीकरण गरेको छ । आज क्याम्पसको सभाहलमा आयोजना गरेको कार्यक्रममा बिबिएस तेस्रो वर्षका विधार्थी सहभागी थिए । बिर्तामोडस्थित देबी क्याम्पसका विधार्थीलाई वित्तीय क्षेत्रमा साक्षर बनाउन कार्यक्रम आयोजना गरिएको मेगा बैंक बिर्तामोड शाखाका प्रबन्धक कुलदिप बिमलीले जानकारी दिए । उक्त कार्यक्रममा बिद्यार्थीलाई…